loader image

Laxmi laghubitta

our news

19

Aug 22

लक्ष्मी लघुवित्तद्धारा २१ जना ग्राहकहरुलाई व्यवसायिक तरकारी खेती तालिम प्रदान

यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङको महादेववेशी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक तरकारी खेती प्रदान गरेको छ । मिति...
Read More

16

Aug 22

नव नियुक्त कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम

कर्मचारी छनौट तथा भर्ना प्रक्रिया अन्तर्गत बाह्य विज्ञापनको परीक्षामा उत्तीर्ण भएका नव नियुक्त १८ जना सहायक प्रशिक्षार्थी कर्मचारीहरुलाई शाखामा पदस्थापना...
Read More

14

Jun 22

लक्ष्मी लघुवित्तका ग्राहक सदस्यहरुको सीप विकास तथा क्षमता अभिबृद्धिको लागि खेलौना बनाउने तालिम

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाण्डौं जिल्लाको मुख्य शाखामा आवद्ध ग्राहकहरुलाई खेलौना...
Read More

8

Jun 22

डिजिटल लक्ष्मी लघुवित्त बनाउने साझा संकल्प संगै ब्यवस्थापन सम्मेलन – २०७९ सम्पन्न

संस्थाले काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालयका ब्यवस्थापन समूह सहित ९० वटा शाखा प्रमुखहरुको उपस्थितीमा २ दिने ब्यवस्थापन सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको...
Read More

25

May 22

लक्ष्मी लघुवित्तको प्रदेश नं. १ मा प्रदेश कार्यालय र थप ३ वटा शाखाहरुको औपचारिक सुभारम्भ

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्मा तथा संस्थाका सञ्चालन समितिका सदस्य श्री गणेश भट्टराईले मिति...
Read More

25

May 22

लक्ष्मी लघुवित्तद्धारा ७३ जना ग्राहकहरुलाई सीपमूलक तालिम प्रदान

यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको बट्टार र धादिङ जिल्लाको महादेववेशी शाखामा आवद्ध ग्राहकहरुलाई क्रमश व्यवसायिक कुखुरापालन र...
Read More

28

Apr 22

नव नियुक्त कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम

कर्मचारी छनौट तथा भर्ना प्रक्रिया अन्तर्गत बाह्य विज्ञापनको परीक्षामा उत्तीर्ण भएका नव नियुक्त २८ जना सहायक प्रशिक्षार्थी कर्मचारीहरुलाई शाखामा पदस्थापना...
Read More

28

Apr 22

लक्ष्मी लघुवित्तका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतद्धारा गण्डकी प्रदेश र वाग्मती प्रदेश अन्तर्गतका शाखाहरुको स्थलगत अवलोकन र थप २ वटा शाखाको समुद्घाटन

संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बु तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले गण्डकी प्रदेश अन्तरगतका विभिन्न...
Read More

11

Apr 22

Connect IPS संग लक्ष्मी लघुवित्तको आवद्धता

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा आवद्ध ग्राहक सदस्यहरुले ऋयललभअत क्ष्एक् को माध्यमबाट वित्तीय कारोबार गर्न सक्ने...
Read More

19

Mar 22

लक्ष्मी लघुवित्तका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृतद्धारा प्रदेश नं. २ अन्तरगतका शाखाहरुको स्थलगत अवलोकन र थप २ वटा शाखाको समुद्घाटन

संस्थाका सञ्चालक समितिका सदस्य श्री अमित शर्मा तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले प्रदेश नं. २ अन्तरगतका शाखाहरुको...
Read More