loader image

Laxmi laghubitta

our news

28

Apr 22

लक्ष्मी लघुवित्तका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतद्धारा गण्डकी प्रदेश र वाग्मती प्रदेश अन्तर्गतका शाखाहरुको स्थलगत अवलोकन र थप २ वटा शाखाको समुद्घाटन

संस्थाका सञ्चालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बु तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले गण्डकी प्रदेश अन्तरगतका विभिन्न...
Read More

11

Apr 22

Connect IPS संग लक्ष्मी लघुवित्तको आवद्धता

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडमा आवद्ध ग्राहक सदस्यहरुले ऋयललभअत क्ष्एक् को माध्यमबाट वित्तीय कारोबार गर्न सक्ने...
Read More

19

Mar 22

लक्ष्मी लघुवित्तका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृतद्धारा प्रदेश नं. २ अन्तरगतका शाखाहरुको स्थलगत अवलोकन र थप २ वटा शाखाको समुद्घाटन

संस्थाका सञ्चालक समितिका सदस्य श्री अमित शर्मा तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश राज शर्माले प्रदेश नं. २ अन्तरगतका शाखाहरुको...
Read More

2

Mar 22

कार्यक्रमको गुणस्तर सुधारको लागि शाखा प्रमुखहरुलाई क्षमता अभिवृद्धि तालिम

लक्ष्मी लघुवित्तको कार्यक्रमलाई थप सुधारिएको र ग्राहक मैत्री बनाउदै लैजाने उद्धेश्यले “कार्यक्रम सुधार हाम्रो अभियान” अन्तर्गतको २४ वटा शाखाका शाखा...
Read More

17

Feb 22

मृतक ग्राहक सदस्यको एकाघर परिवारलाई वीमा दावी रकम हस्तान्तरण

लक्ष्मी लघुवित्तमा आवद्ध मृतक ग्राहक सदस्यहरुको परिवारलाई स्थानीय जनप्रतिनिधि तथा ग्राहक सदस्यहरुको उपस्थितिमा भएको पुनर्ताजगी तालिम तथा वीमा दावी हस्तान्तरण...
Read More

16

Feb 22

कार्यक्रमको गुणस्तर सुधारको लागि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम

संस्थाले प्रदान गर्ने सेवाहरुलाई ग्राहक मैत्री बनाउदै लैजाने र थप सुधारिएको कार्यक्रम बनाउने उद्धेश्यले “कार्यक्रम सुधार हाम्रो अभियान” अन्तर्गत पहिलो...
Read More

6

Feb 22

लक्ष्मी लघुवित्तका ग्राहक सदस्यको व्यवसायिक विकासको लागि कृषि सम्बन्धी तालिम

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित यस लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LxLB) ले कञ्चनपुर र कैलाली जिल्ला अन्र्तगतका...
Read More

14

Dec 21

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन–२०७८ सम्पन्न

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चितवनको सौराहामा व्यवस्थापन सम्मेलन २०७८ सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर २२ देखि २४ गतेसम्म भएको...
Read More

14

Dec 21

नवनियुक्त प्रशिक्षार्थी कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम

संस्थाले नवनियुक्त ४१ जना कर्मचारीहरुलाई काठमाण्डौंमा “ Pre Service Training on Micro Finance Operation And Management ” कार्यक्रम सम्पन्न गरेको...
Read More