loader image

Laxmi laghubitta

कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि : Management Development Program (MDP)

लक्ष्मी लघुवित्त वित्तीय संस्था र काठमाण्डौ विश्व विद्यालयको सहकार्यमा Management Development Program आयोजना गरिएको थियो । उक्त तालिम मिति २०७९ /०५ /२० गते देखि २०७९ /०५ /२४ गते सम्म ५ दिन काठमाण्डौं विश्व विद्यालयको भवन KUSOM बालकुमारी, ललितपुरमा सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममाLeadership Development, Conflict Management, Ethic and Integrity, Team building, Product Services Marketing and Promotion जस्ता शिर्षकहरुमा संस्थामा आवद्ध केन्द्रीय कार्यलयका विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुखहरु सहित २५ जना कर्मचारीहरुलाई KUSOM का प्राध्यापकहरुबाट प्रशिक्षण दिइएको थियो ।