loader image

Laxmi laghubitta

कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागिः MANAGEMENT DEVELOPMENT PROGRAM (MDP)

लक्ष्मी लघुवित्त वित्तीय संस्था र काठमाण्डौ विश्व विद्यालयको सहकार्यमा Management Development Program आयोजना गरिएको थियो । उक्त तालिम मिति २०७९।११।१४ गते देखि २०७९।११।१८ सम्म ५ दिन काठमाण्डौ विश्व विद्यालयको भवन KUSOM बालकुमारी, ललितपुरमा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा Leadership Development, Conflict Management, Ethic and integrity, Team building, Product Services Marketing and Promotion जस्ता शिर्षकहरुमा संस्थामा आवद्ध केन्द्रिय कार्यलयका विभागिय प्रमुख र शाखा प्रमुखहरु सहित २५ जना कर्मचारीहरुलाई KUSOM का प्राध्यापकहरुबाट प्रशिक्षण दिइएको थियो ।